शैपुमा आगलागी पिडितलाई गाउँलेले २२ हजार सहयोग गरे ।।
२३ फागुण आईतबार २०७२
रामेछापको शैपुमा
आगलागी पिडित एक ब्यक्तीलाई गाउँलेहरुले सहयोग गरेका छन् । माघ १२ गते आगलागिमा
परी घर र पशुधनको क्षति व्यहोर्नुभएका शैपु ९
निवासि तिलकबहादुर बस्नेतलाई गाविसका
हरेक घर धुरीबाट पैसा उठाएर शनिबार सहयोग गरिएको हो । उहाँलाई विभिन्न वडाबाट २२ हजार ६ सय सहयोग
गरिएको बताईएको छ।
0 Response to "शैपुमा आगलागी पिडितलाई गाउँलेले २२ हजार सहयोग गरे ।।"
Post a Comment