रामेछापको पकरबासमा भित्त्ते चित्र तथा कथा लेखन तालिम ।।

फागुण आईतबार २०७२

रामेछापको पकरवासमा ३ दिने भित्ते चित्र तथा कथा तालिम शनिबार सम्पन्न भएको छ । इट्टा भटमा काम गर्ने बालबालिकालाई लक्षित गरी २० बालबालिकालाई तालिम दिइएको हो । बाल विकास समाज र सेभ द चिल्डेनको संयुक्त आयाजोजनामा तालिम भएको स्थानीय रिता मानन्धरले जानकारी दिनुभयो ।

0 Response to "रामेछापको पकरबासमा भित्त्ते चित्र तथा कथा लेखन तालिम ।।"

Post a Comment

Powered by सुदिप श्रेष्ठ