अखिल नेपाल शिक्षक संगठनको अन्तरक्रिया कार्यक्रम ।।
११ चैत्र बिहिबार
२०७२
अखिल नेपाल शिक्षक संगठन
रामेछापले बर्तमान शिक्षाका अबस्था र आगामी शिक्षा निति विषयक अन्तरकृया कार्यक्रम
बुधबार मन्थलीमा सम्पन्न गरेको छ ।संगठनका अध्यक्ष रामेश्वर प्रसाद ढुंगेलको
अध्यक्षता एबं केन्द्रिय अध्यक्ष लालबहादुर वि सीको प्रमुख आतिथ्यतामा कार्यक्रम
सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रीय अध्यक्ष विसीले संघिय गणतन्त्र नेपालको
शिक्षा अबधारणा पत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमका अवसरमा जिल्ला शिक्षा
अधिकारी खुविराम अधिकारी,
नेपाल पत्रकार
महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, शिक्षक संघका सचिब बुद्धिराज फुयाल, शिक्षक संगठनकी
उपाध्यक्ष प्रमिला सापकोटा,
शिक्षिका सुनिता
गोले लगाएतले मन्तब्य राख्नु भयएको थियो ।
0 Response to "अखिल नेपाल शिक्षक संगठनको अन्तरक्रिया कार्यक्रम ।।"
Post a Comment