गाउँ तथा नगर कमिटि तत्काल गठन गर्ने राप्रपा रामेछापको निर्णय ।।
१५ चैत्र सोमबार
२०७२
राष्ट्रिय
प्रजातन्त्र पार्टि रामेछापले गाउँ तथा नगर कमिटि तत्काल गठन गर्ने निर्णय गरेको छ
। आईतबार जिल्ला अध्यक्ष आङ ङिमा शेर्पाको
अध्यक्षतामा सदरमुकाम मन्थलीमा बसको जिल्ला समितिको बैठकले यस्तो निर्णय गरेको हो
।
गाउँ स्थरमा संगठन विस्थार गर्नका लागी जिल्ला स्थरिय नेताहरुलाई जिम्मेवारी
समेत दिएको राष्ट्रिय प्रजातन्त्र पार्टि रामेछापका सचिव शिवजी घिमिरेले जानकारी
दिनुभयो । यसैगरि राप्रपा नेपाल संग पार्टि एकिकरण गर्नका लागी जिल्ला स्थरबाट
एकिकरण अभियान थाल्न पहल गर्ने निर्णय गरिएको सचिव घिमिरेले जानकारी दिनुभयो ।

0 Response to "गाउँ तथा नगर कमिटि तत्काल गठन गर्ने राप्रपा रामेछापको निर्णय ।।"
Post a Comment