सिन्धुली धार्मिक महोत्सबबाट २ दिनमा २४ लाखभन्दा बढी रकम उठ्यो ।।

२३ फागुण आईतबार २०७२

ऐतिहासिक सिन्धुली धार्मिक महोत्सब २०७२ एबम बिराट राष्ट्र कल्याण शान्ति महायज्ञबाट २ दिनमा २४ लाख, ६९ हजार, ४ सय ९२ रुपैया संकल भएको छ ।  ब्रतबन्ध, सेवादान, शालीग्राम तथा कलश बिक्र्रीबाट संकल भएको महोत्सब आयोजक मूल समारोह समितीले  जनाएको छ । सिन्धुलीमाढी जाऔ ऐतिहासिक सिन्धुली धार्मिक महोत्सबमा रमाऔ भन्ने मुल नाराका सिन्धुलीमाढीको खुल्लामञ्चको मैदानमा शुक्र्रबारदेखि सुरु भएको महोत्सबमा शनिबारसम्म यो रकम संकल भएको हो । करिब ५० हजार भक्तजनले अबलोकन गर्ने महोतसबबाट साढे २ करोड रुपैया संकल हुने आयोजकको अपेक्षा अनुमान छ । महोत्सव यहि फागुण २९ गतेसम्म चल्ने बताईएको छ ।

0 Response to "सिन्धुली धार्मिक महोत्सबबाट २ दिनमा २४ लाखभन्दा बढी रकम उठ्यो ।।"

Post a Comment

Powered by सुदिप श्रेष्ठ