तालिबानले अन्तर्राष्ट्रिय सैनिक फिर्ता नभएसम्म अफगानिस्तान सरकारसँग वार्ता नगर्ने ।।
२३ फागुण आईतबार २०७२
बिद्रोही संगठन तालिबानले अन्तर्राष्ट्रिय सैनिक फिर्ता
नभएसम्म अफगानिस्तान सरकारसँगा वार्ता नगर्ने भएको छ । फगानिस्तानमा सरकारी
सेनालाई सहयोग गर्न भन्दै आएका अमेरिकीसहितका विदेशी सैनिक फिर्ता नभएसम्म
वार्तामा नबस्ने तालिबानको अडान रहेको वीवीसी खिन्दीले जनाएको छ। आउँदो हप्ता
पाकिस्तानमा तालिबानसँग अफगानिस्तान, पाकिस्तान, चीन तथा अमेरिकाको प्रत्यक्ष वार्ता हुने बताइरहेका बेला
तालिबानको यस्तो भनाई आएको हो । अमेरिकी सेनाले तालिबानको अखडामा हवाई आक्रमण
गर्ने गरेको छ ।
0 Response to "तालिबानले अन्तर्राष्ट्रिय सैनिक फिर्ता नभएसम्म अफगानिस्तान सरकारसँग वार्ता नगर्ने ।।"
Post a Comment