स्वतन्त्र पेशा व्यवसाय र मौलीक हकको उपयोग गर्न पाउनुपर्ने रामेछापका ढुवानी व्यवसायीहरुको माग
असार १७ गते ,रामेछाप
रामेछाप जिल्लामा ढुवानी व्यवसाय गदैआएका व्यवसायीहरुले नेपालको संविधान २०७२ मा उल्लेख भए बमोजिम स्वतन्त्र पेशा व्यवसाय र मौलीक हकको उपयोग गर्न पाउनुपर्ने लगाएतका माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । नेपालको संविधान २०७२ को धारा १७ (च) बमोजिम स्वतन्त्र पेशा व्यवसाय गर्न पाउनुपर्ने ,ढुवानी सेवा व्यवसायीहरुमा परेका समस्या, वाधा अड्चना लगाएतलाई जिल्ला प्रशासन कार्यालय मार्फत सुल्झाउनुपर्ने माग गरेका छन् । त्यस्तै काठमाण्डौ,भकुन्डे,खुर्काेट,सिन्धुली,मन्थलीको सडक ईजाजत पत्र दिनुपर्ने ,ईजाजत पत्र नपाएसम्म सहजरुपमा कुनै अवरोध विना आवात जावत गर्न पाउनुपर्ने लगाएतका माग ज्ञापनपत्रमा गरिएको छ ।

0 Response to "स्वतन्त्र पेशा व्यवसाय र मौलीक हकको उपयोग गर्न पाउनुपर्ने रामेछापका ढुवानी व्यवसायीहरुको माग"
Post a Comment