जल्ला प्रशासन कार्यालय रामेछापद्धारा म्याद गुज्रेका पिय पदार्थहरु नष्ट
रामेछाप । असार १६ गते ,
जिल्ला प्रशासन कार्यालय रामेछापले म्याद गुज्रेका पिय पदार्थहरु बुधबार नष्ट गरिएको छ । गत बैशाख १५ गते रामेछाप बजारमा गरिएको अनुमगनको क्रममा फेला पारेको म्याद गुज्रेका पिय पदार्थहरुलाई जिल्ला प्रशासन कार्यालय परिसरभित्र सरोकारवालाहरुको सहभागितामा नष्ट गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी सिताराम थापाको नेतृत्वमा रहेको टोलीले म्याद गुज्रेका ५० बोतल अर्थात ६सय मिलिलिटर मिरिण्डा, १५ बोतल अर्थात २ लिटर स्प्राइट र २ लिटर कोकाकोला नष्ट गरिएको छ । टोलीमा घरेलु तथा साना उद्योग कार्यालयका निरज खड्का, उद्योग बाणिज्य संघका महासचिव जगन्नाथ दाहाल, प्रहरी सहायक निरिक्षक विवेक खड्का तथा पत्रकार महासंघका उपाध्यक्ष युनिक विफा घिसिङको सहभागिता रहेको थियो ।

0 Response to "जल्ला प्रशासन कार्यालय रामेछापद्धारा म्याद गुज्रेका पिय पदार्थहरु नष्ट"
Post a Comment