नेपाल आयल निगमले कति तेल बिक्री गर्यो ।।।

१८ फागुन मंगलबार-२०७२ 
नेपाल आयल निगमले अहिले नाकाबन्दी अघिको अवस्था भन्दा दैनिक दोब्बर धेरै पेट्रोलियम पदार्थ बिक्री गरिरहेको दाबी गरेको छ । निगमले गएको फागुन महिनाको १५ दिनमा आयात भएको भन्दा धेरै पेट्रोलियम पदार्थ बिक्री गरेको जनाएको छ ।आयात भएको र स्टकमा रहेको जोडेर पेट्रोलियम पदार्थको बिक्री गरिरहेको निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराइले बताउनुभयो । 


0 Response to "नेपाल आयल निगमले कति तेल बिक्री गर्यो ।।।"

Post a Comment

Powered by सुदिप श्रेष्ठ